Archive for September 16th, 2008
कतारमा मनकामना सांस्कृतिक परिवारको कार्यक्रमको तयारी पुरा
Tuesday, September 16th, 2008गोरखा प्रबासी संघ दोहा कतारको संरक्षकत्वमा स्थापित मनकामना सास्कृतिक परिबारको १९ सेप्टेम्बरमा हुने घोषणा सभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
Bookmark This


