Archive for September 15th, 2008
मृतक परिवारलाई कतारबाट सहयोग
Monday, September 15th, 2008राइ रमेश गाउँले
—————–
कतारवासी खोटाङ्गेहरुको संस्था खोटाङ्ग युवा जागृति सेवा समाजले कतारमा कार्यरत रहेको अवस्थामा मृत्यूवरण गर्न पुगेका खोटाङ्ग दिक्तेलका रामकुमार पुरीको परिवारलाई नेपाली रुपैया एक लाख सहयोग गरेको छ ।
Bookmark This


