Archive for September 14th, 2008
युनिटि लाईफको प्रशिक्षण सम्पन्न
Sunday, September 14th, 2008प्रत्येक नेपालीले राष्ट्र निर्माणमा टेवा पूर्याउनु पर्छ र हरेक नागरीकले अन्तर आत्माबाट राष्ट्रको सम्मान गर्नुपर्छ भन्ने चिन्तनका साथ युनिटि लाईफ नेपालको शाखा कतारले गत शुक्रवार कतारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
Bookmark This
यातायात मजदुर संघको वक्रहा ईकाई समिती
Sunday, September 14th, 2008यातायात मजदुुर संघ दोहाले गत शुक्रबार सेप्टेम्बर नौ का दिन वक्रहा इकाई समितिको गठन गरेको छ ।
Bookmark This
डोल्मालाई अदालतमा उभ्याइने
Sunday, September 14th, 2008कुमार कार्की - भाद्र २९ कतार
कुवेतमा रोजगारीको सिलशिलामा गएकि नेपाली चेली डोल्मा शेर्पालाई एक फिलिपिनो युवतीको हत्या अभियोगमा मृत्युदण्ड सहितको सजाय पछि दुइ वर्षदेखि कारागारमा रहेकी शेर्पालाई अक्टोवरको पहिलो साता अदालतमा उपस्थित गराउन त्यहाँको पुनरावेदन अदालतले आदेश दिएको छ ।
Bookmark This […]


