Archive for September 11th, 2008
यु.ए.ई.मा समन्वय समितिको जिम्वेवारी बाड फाड
Thursday, September 11th, 2008छत्र लामा - दुबई,
नेपाली समाज यू ए ई को नयां समिति निमार्ण गर्ने उदेश्यले गठित समन्वय समितिको गत स्ोप्टेम्बरु ५ ताीक शुक्रबाका दिन बसेको बैठक द्वारा समितिका आगामी कार्यहरु छिटो छरितो र अझ दुरुस्त ढंगले सम्पन्न गर्ने उदेश्य राखी श्री यामलाल शर्मा पंगेनी को संयोजकत्वमा निम्नानुसार काम तथा जिम्मेवारीहरु ब्ड फाड गरिएको जनाईएको छ संयोजक […]
प्रधानमन्त्री प्रचण्डद्वारा अन्तराष्ट्रियतावादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीलाई भिडियो मार्फत शुभकामना
Thursday, September 11th, 2008दधिराज घिमिरे
—————–
जर्मनीमा रहेका प्रगतिशील नेपालीहरुको संगठन अन्तराष्ट्रियतावादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीको तेस्रो राष्ट्रिय अधिवेशन जर्मनीको हमबर्ग शहरमा सम्पन्न भएको छ । महान शहिदहरुको सम्झनामा एक मिनेट मौनधाराण गरी सुरु भएको उक्त अधिवेशनलाई संयूक्त नेपाली मोर्चा, यूरोपका अध्यक्ष नविन सापकोटाले मैनबत्ति प्रज्वलन गरी उदघाटन गर्नु भएको थियो ।
Bookmark This […]


