• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 10th, 2008

    यूएइमा ५.७ रेक्टरस्केलको भूइचालो

    Wednesday, September 10th, 2008

    यूएइका शहरमा यहि १० सेप्टेम्वर २००८ का दिन दिउसो ३:०८ बजे तिर भूइचालो गएको छ । ५.७ रेक्टर स्केलको उक्त भूइचालो शारजाहमा पहिला गएको र त्यसपछि अन्य इमिरेट्समा गएको दुबइ पुलिसले जनाएको छ । भूइचालो गए पछि यूएइका विभिन्न कम्पनीमा कामगर्ने कामदारहरु बिच कोलाहल मच्चिएको थियो भने केही घरहरु भने हल्ल्िएका थिए । ३० सेकेण्ड […]

    कास्की आर्दश सेवा समाज कतारद्धारा सहयोग

    Wednesday, September 10th, 2008

    कतारमा कार्यरत कास्कीवासीहरको साझा संस्था कास्की आर्दश सेवा समाज दोहा कतारले विभिन्न क्षेत्रमा गरि यो महिना साठि हजार रुपैया वरावरको सहयोग प्रदान गरेको छ ।
    Bookmark This

    कुटपिटपछि तीन पत्रकार विस्थापित

    Wednesday, September 10th, 2008

    मोरङ पथरीस्थित अन्नपूर्ण बोर्डिङका सञ्चालक ईश्वर आशु मगरको समूहले भदौ ७ गते कुटपिट गरेका तीनजना पत्रकार विस्थापित भएका छन् ।
    Bookmark This

    पेट्रोलियम पदार्थ खरिदका लागि कतार सरकारलाई प्रस्ताव - चलनचल्तिको मुल्यमा वेच्न सकिने प्रतिकृया

    Wednesday, September 10th, 2008

    कुमार कार्की - २४ भाद्र
    नेपालमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि भईरहेको अवस्थामा पेट्रोलियम पदार्थ आपुर्तिका लागि नेपालले खाडी राष्ट्र कतारलाई राखेको प्रस्तावमा सकारात्मक प्रतिकृया प्राप्त भएको छ ।
    Bookmark This

    नेपाल सामाजीक तथा सास्कृतिक समाज (नेसास) अष्ट्रियाको साधारण भेला सम्पन्न

    Wednesday, September 10th, 2008

    आकाश घिमिरे, अष्ट्रिया
    यहि ७ सेप्टेम्बर अष्ट्रियमा बसोबास गदर्ेे आएका नेपालीहरुको संस्था, नेपाल सामाजीक तथा सास्कृतिक समाज (नेसास) अष्ट्रियाको साधारण भेला सम्पन्न भएको छ। भेलाले दिपक मल्ले अध्यक्ष रहेको नया १५ सदस्यीय कार्य समिति चयन गर्दै नया कार्यक्रम प्रस्तुत गरेको छ।
    Bookmark This […]

    भ्रष्टाचार र अराजकताविरुद्ध कांग्रेस तरुण दस्ता

    Wednesday, September 10th, 2008

    माओवादीको वाइसिएल र एमालेको युथफोर्सको सिको गर्दै कांग्रेसले पनि तरुण दस्ता नामक नयाँ ‘लडाकु’ संगठन निर्माण सुरु गरेको छ । दोलखामा सोमबार पहिलोपटक गठित दस्तालाई आउँदो असोजसम्ममा ७५ वटै जिल्लामा विस्तार गरिने बताइएको छ ।
    Bookmark This […]