• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « प्रबासी नेपाली संपर्क मन्चको अनुरोध | Main | सप्तकोशी बिस्थापित शिबिरमा बस्दै आएका थप तीन जनाको मृत्यु »

    मन्त्रीपरिषद बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

    By Kumar Karki | September 6, 2008

    मन्त्री परिषद्को बैठक अहिले सिंहदरबारमा चलिरहेको छ ।बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बाढी र डुबानसम्बन्धी के कस्ता ऐजेण्डा लैजाने लगायतका विषयमा छलफल हुने छ ।

    १९५० को सन्धी पुनरावलोकनका विषयमा पनि छलफल हुनेछ । आजको बैठकले सरकारले यही २५ गते व्यवस्थापिकाको हैसियतमा बस्ने संबिधानसभामा बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुपदिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतमा हुने भ्रमण र सूरक्षा अधिकारीहरुको पदावधी थप्ने विषयमा छलफल हुने मन्त्री परिषद् स्रोतले उज्यालोलाई बताएको छ । आजको बैठकमा नेपाल प्रहरीका प्रमुख सहित ११ जना सुरक्षा अधिकारीहरुको म्याद थप्ने या नथप्ने भन्ने निर्ण्र्ााहुनेछ । बैठकमा नागरिकलाई तप्काल दिईनसक्ने राहतका कार्यक्रम तथा विभिन्न बस्तुको आपर्ूर्तिको विषयमा पनि छलफल हुनेछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चलिरहेको छ ।

    Bookmark This

    Topics: कतार |

    Comments