« एनआरएन इजरायल को अधिबेशन संपन्न | Main | मन्त्रीपरिषद बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल »
प्रबासी नेपाली संपर्क मन्चको अनुरोध
By Administrator | September 3, 2008
प्रबासी नेपाली संपर्क मन्च् कतारले आफ्न सम्पूर्ण सदस्यहरुलाई सदस्यत नबिकरण गर्नको लागि अनुरोध गरेको जनाएको छ।
गत २२ अगस्ट्मा बसेको बैठक ले गरेको निर्णय बमोजिम उक्त आह्वान गरिएको मन्च् का सचिब रामहरि गैह्रेले जान्कारि दिएका छन्।
Topics: कतार |






















