• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 1st, 2008

    कतारमा “खेलकुद मेला - २००८” को आयोजना गरिने

    Monday, September 1st, 2008

    बिलबहादुर तमू
    १ सेप्टेम्वर, २००८
    दोहा, कतार ।
    तमू बौद्ध सेवा समिति शाखा कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति कतारले आगामी इद पर्वको अवसरमा कतारवासी नेपालीहरु विच “खेलकुद मेला - २००८” को आयोजना गर्ने भएको छ । मनाई कम्पनीमा कार्यरत नेपालीहरुको विशेष सहयोगमा आयोजना गरिन लागिएको उक्त खेलकुद मेला सफल बनाउन समितिका अध्यक्ष बुद्ध तमूको संयोजकत्वमा “खेलकुद मेला […]

    सुनौलो भविष्य तर्फ युनिटी स्पिडी टिमको गठन

    Monday, September 1st, 2008

    युनिटी लाईफ ऐन्सुरेन्स कम्पनी को नव गठितर् युनिटी स्पिडी टिम दोहाकतार’ ले नियमित बैठक को अवसरमा सनैया स्थित १० नंः माउन्टेण्ड रेस्टुरेन्ट मा २९ अगष्ट २००८ मा भब्यताका साथ चेतनामुलक कार्यक्रम गरि सु-सम्पन्न भयो ।
    Bookmark This […]

    सिण्डीकेट खारेज गर्ने प्रधानमन्त्रिको प्रतिवद्धता

    Monday, September 1st, 2008

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउादो दुई महिना भित्र सिण्डीकेट खारेज गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
    Bookmark This

    कोशी वाढिपिडित एक शिशुको निधन

    Monday, September 1st, 2008

    कोशी तटबन्ध फुटेपछि बिस्थापित भएर शिविरमा बस्दै आएका सुनसरीका एक शिशुको चिसोका कारण ज्यान गएको छ ।
    Bookmark This

    अखिल क्रान्तिकारी र अनेरास्वबियूका बिद्यार्थीबीच झडप - चरिकोट तनावपूण

    Monday, September 1st, 2008

    अखिल क्रान्तिकारी र अनेरास्वबियूका बिद्यार्थीबीचको झडपका कारण दोलखा सदरमुकाम चरिकोट तनावपूर्ण बनेको छ ।
    Bookmark This

    मोरङको प्रतिनिधीमण्डलले प्रधानमन्त्रीलाइ भेटि समस्याको जानकारी

    Monday, September 1st, 2008

    आज उद्योग संगठन मोरङको प्रतिनिधीमण्डलले प्रधानमन्त्रीलाई भेटेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको समयमा कांकडभिट्टा नाकाबाट सामान ढुवानी गर्न पाउनुपर्ने, पूर्वाञ्चललाई बाढीग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने र जोगवनी- रक्सौल नाकामा रेलसेवा सञ्चालनको पहल गर्न माग गरेको छ ।
    Bookmark This […]