Archive for September, 2008
« Previous Entriesकतारमा खेलकुद मेलाको उद्घाटन
Tuesday, September 30th, 2008विजया दशमी तथा मुस्लिमहरुको महान चाड ईदको अवसर पारेर तमु वौद्ध सेवा समितीको संरुक्षकत्वमा गठित खेलकुद समितीको आयोजनामा खेलकुद मेला २००८ को उद्घाटन मंगलवार नेपाली राजदुतावासका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रले गर्नु भयो ।
Bookmark This
कतारमा नया नेपाल शुभकामना साझको उद्घाटन
Tuesday, September 30th, 2008विजया दशमी नुवाकोट सेवा समाज कतारद्धा।ा आयोजित नयाा नेपाल शुभकामना सााझ २००८ को उद्घाटन मंगलवार नेपाली राजदुतावासका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रले गर्नु भयो ।
Bookmark This
भिषा समस्याका कारण माधवकुमार नेपाल कतार आउने कार्यक्रम स्थगित
Tuesday, September 30th, 2008प्रवासी नेपाली सम्पर्क मंचको तेश्रो साधारण सभालाई उद्घाटन तथा सम्वोधन गर्न आउने भनिएका नेकपा एमालेका नेता माधवकुमार नेपालको भिषा नलागे पछि संपुर्ण कार्यक्रमहरु वन्द भएका छन् ।
Bookmark This
नेपाली दूतावास यूएईद्वारा दशै तथा ईदको शुभकामना व्यक्त
Tuesday, September 30th, 2008नेपालीहरुको महान चाड विजया दशीम तथा ईदको अवसरमा नेपाली दूतावास यूएईका राजदूत महामहिम अर्जुन बहादुर थापाले एक वक्तव्य प्रकाशित गरी समस्त नेपालीहरुमा विजया दशमी तथा ईदको शुभकामना व्यक्त गर्नु भएको छ ।
Bookmark This
सम्पुर्ण नेपालीको राष्ट्रिय लक्ष्य देश विकास नै हो तसर्थ काधमा काध मिलाएर अघि वढ्नु पर्छ - गैर आवासिय नेपाली दिवसको अवसर पारेर आई सि सिका सचिव सागर नेपाल साग गरिएको भलाकुसारी
Monday, September 29th, 2008“स्थानिय रुपान्तरमा गैर आवासिय नेपाली” मुल नारा लिएर गैर आवासिय नेपाली संघले एन आर एन ए दिवसको अवसर पारेर आˆनो कार्यक्रम आगामि अक्टुवर १३ देखि नेपालको प्रसिद्ध धार्मिक स्थल जनकपुरमा आयोजना गर्दैछ । उक्त विषय तथा गैरआवासिय नेपाली र कतारमा कार्यरत प्रवासी नेपालीका विभिन्न विषयमा आधारित रहेर कतारमा कार्यरत समाजसेवि तथा गैर आवासिय नेपाली संघ […]
प्रधानमन्त्री दाहाल- महासचिव मुन भेटवार्ता
Monday, September 29th, 2008रासस
काठमाडौं, असोज १२ - प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुनस“ग शनिबार न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता गरेका छन् ।
Bookmark This
गैर आवासिय नेपाली यातायात मजदुर संघ कतारको नयां ईकाई
Monday, September 29th, 2008के वि चाम्लिङ्ग
गैर आवासिय नेपाली यातायात मजदुर संघले गत २६ सेप्टेम्वरका दिन मेकानिस स्थित एक भेलाको आयोजना गरिसंघको मेकानिस ईकाई समिती गठन गरेको छ ।
Bookmark This
वाईसीएल विघटन नगरे माओवादीसंग निरन्तर सहकार्य हुन नसक्ने - एमाले महासचिव
Saturday, September 27th, 2008नेकपा एमालेका महासचिव झलनाथ खनालले वाईसीएल विघटन नगरे माओवादीसँग निरन्तर सहकार्य हुन नसक्ने बताउनुभएको छ ।
Bookmark This


