Archive for August 28th, 2008
मलेशियामा विजया दशमी लाईफ कन्सर्ट हुने
Thursday, August 28th, 2008राइज युरसेल्फ टु हेल्प अदर्सको मूलमन्त्र लिएर नेपाल विजनेश सोसाइटी अफ मलेसियाले मलेसियाको चाड हरिरायाको अवसरमा विजयदशमी लाइभ कन्सर्ट गर्ने भएको छ । २७ अगष्ट २००८ मा व्यवसायी संघले पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन् ।
Bookmark This […]


