Archive for August 27th, 2008
झण्डै सप्तकोशीसंगै बगियो
Wednesday, August 27th, 2008डम्बरकृष्ण श्रेष्ठ
२ भदौको बिहान साढे ७ बजे म चढेको टोयटाको कोरोला कार कोशीटप्पु वन्यजन्तु आरक्षतर्फजाने सुनसरी पश्चिम कुसाहाको जमुवा चोकमा स्थानीय वासिन्दाले गरेको अवरोधमा पर्यो । धरानबाट काठमाडौं आउदै गरेको ४ जना सवार कार ५ मिनेटको ढिलोले गर्दा सो जाममा परेको थियो । सप्तकोशी नदीले रातिदेखि नै नजिकैको बाध भत्काउन थालेकोले स्थानीय प्रहरी, प्रशासनलाई खबर […]
Women at flood-victim camps face risk of sexual harassment
Wednesday, August 27th, 2008by Samjhana Gaire on August 27, 2008
Girls and women languishing in the temporary camps built for Saptakoshi flood victims are feeling insecure as they face increased risk of sexual harassment and other kind of exploitation.
Bookmark This […]
प्रधानमन्त्री मुलुक फिर्ता
Wednesday, August 27th, 2008बेइजिङ ओलम्पिकको समपन समरोहमा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज मुलुक फिर्ता भएका छन।
Bookmark This
मलेसियामा छाता संगठन र एनआरएन एक हुने
Wednesday, August 27th, 2008देवेन्द्र सुर्केली क्वालालम्पूर
नेपाल दुतावासको पहलमा मलेसियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई गोलवद्ध गराउने उद्देश्यले गठीत प्रवासी नेपाली महासंघ छाता संगठन को एक वृहद छलफल गरी विभिन्न संघसंस्था वृद्धिजिविहरुसँग छलफल गर्ने भएको छ ।
Bookmark This
अविरल बर्षाका कारण बसन्तपुर - म्याङलुङ्ग यातायत बन्द
Wednesday, August 27th, 2008विजय सन्तोषी राई
धनकुटा १० भाद्र ÷ बर्षाका कारण कोशी राजमार्गको बसन्तपुर - म्यालुङ्ग सडक खण्डमा अहिले यातायत बन्द भएको छ ।
Bookmark This
पत्रकार माथिको दुर्व्यहारमा खाडि राष्ट्रका सम्पुर्ण पत्रकारहरु एकजुट - प्रधानमंत्रीलाई पत्र
Wednesday, August 27th, 2008कुमार कार्की - कतार
कतारमा कार्यरत कान्तिपुर प्रवास साप्ताहिकका पत्रकार श्यामसुन्दर शशि माथि जन प्रगतिशिल मंचका कार्यकताद्धारा भएको हातपात तथा दुर्व्यवहारको विरोधमा खाडि राष्ट्रमा कार्यरत सम्पूर्ण पत्रकारहरु एकजुट भई विरोध गरेका छन् ।
Bookmark This
नेपाल पत्रकार महासंघको उपत्यका क्षेत्रीय भेला सम्पन्न
Wednesday, August 27th, 2008नेपाल पत्रकार महासंघको उपत्यका क्षेत्रीय भेला यही २०६५ भदौ ८ गते महासंघ शाखा भक्तपुरको आतिथ्यमा सम्पन्न भयो। जिल्ला/प्रतिष्ठान शाखाका अध्यक्षहरू सहभागी रहेको भेलाले विधानले व्यवस्था गरे बमोजिम उपत्यका क्षेत्रका संयोजक जगत नेपाल र सहसंयोजक उजिर मगर रहेको ३४ सदस्यीय क्षेत्रीय समितिको अनुमोदन गर्?यो।
Bookmark This […]
नेपाली दुताबास रियाद झेलखानमा रहेका नेपालीहरुको डाटा संकलनमा - एक जना नेपालीलाई फिलीपिनो मारेको आरोप
Wednesday, August 27th, 2008सागर श्रेष्ठ
देशको राजनितीक अन्योलता, महँगी, भ्रष्टचार, बेरोजगार आदीले पिल्सीएका नेपाली युवा युवतीहरु विदेशीने क्रम जारी छ। सबै भन्दा सस्तो रकम तिरेर आउन सक्ने भनेको देशहरु गल्फ देशहरुनै हुन। उज्जवल भविष्यको लागी परदेशिएका युवा युवतीहरु विदेशमा आएर पनि बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएर बर्स्नु परेको यथार्थ तितो सत्य हाम्रो सामु नभएको होईन।
Bookmark This […]


