• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for August 26th, 2008

    पत्रकार माथिको दुव्र्यवहार प्रति प्रवासी नेपाली सम्पर्क मंच कतारको विरोध तथा ऐक्यवद्धता

    Tuesday, August 26th, 2008

    कान्तिपुर प्रवास साप्ताहिकका संवाददाता श्यामसुन्दर शशिमाथि जनप्रगतिशिल मंचका सदस्यहरुले गरेको दुव्र्यवहारको विरोध गर्दै प्रवासी नेपाली सम्पर्क मंच कतारले पे्रष विज्ञप्ति प्रकाशित गरेको छ ।
    Bookmark This

    यूएइमा बामपंथी संगठनहरु एकिकृत

    Tuesday, August 26th, 2008

    २१ अगष्ट र २२ अगष्ट २००८ मा यूएइमा सम्पन्न भेलामा यूएइका पाँच बामपंथी संगठनहरु एकिकृत भएर नेपाली जनप्रगगिसिल मञ्चको छातामा एकबद्ध भएको जानकारी प्राप्त भएको छ । एकिकरण भएका संस्थाहरुमा दिपक बोहोरा संयोजक रहेको नेपाली जनअधिकार सुरक्षा परिषद यूएइ, केशरमान बि.क. अध्यक्ष रहेको नव ज्योती यूवा क्लव, बसन्त पोख्रेल संयोजक रहेको नेपाली जनसंर्पक समिति, सुरज […]

    पत्रकारमाथि गरिएको हातपातको कतारका संघ संस्थाले संयुक्तरुपमा विरोध

    Tuesday, August 26th, 2008

    गत २१ अगष्ट २००८ बिहिवार कतारको दुखानमा माओवादि समर्थित जनप्रगतिशिल मंच कतारका कार्यकर्ताले कान्तिपुरका पत्रकार श्याम सुन्दर शशीलाई कुटपिट गरेको विरोधमा कतारमा कार्यरत विभिन्न संघ संस्थाहरुले विरोध तथा भर्त्सना गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् ।
    Bookmark This […]

    बेल्जियममा कविताको एक साँझ सम्पन्न

    Tuesday, August 26th, 2008

    कृष्ण बजगाई
    ब्रसेल्स, २५ अगष्ट
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको शैक्षिक तथा प्राज्ञिक सहर ल्यूभेनमा २४ अगष्टका दिन कविताको एक साँझ कार्यक्रम सम्पन्न भयो ।
    Bookmark This

    कोशी पीडितलाई सहयोग जुटाउन एनआरएनए एनसिसि कतारको आब्हान

    Tuesday, August 26th, 2008

    कोशी नदिमा आएको बाढीले कोशी बाँध भत्केर ठूलो धनजनको क्षति पुर्‍याउनुका साथै करिव ५० हजारभन्दा बढी नेपाली घरवार विहिन भएका छन् भने तीन हजार भन्दा बढि व्यक्तिहरु अझै सम्पर्क विहिन छन् । बा“ध भत्कनाले करोडौंको खेती वाली नष्ट भएको छ भने अरबौंको भौतिक संरचना समेत ध्वस्त भएकोछ ।
    Bookmark This […]

    नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम बार्षिकोत्सब सम्पन्न

    Tuesday, August 26th, 2008

    हरी नेपाली,
    “दिगो शान्ति र संघीय गणतन्त्रलाई संस्थागत गरौ , आमुल परिवर्तनको पक्षमा प्रथम बार्षिकोत्सब सफल पारौ”भन्ने मुल उद्घोषका साथ नेपाली जन प्रगतिशिल मञ्च कतारको प्रथम बाषिर्कोत्सब यहि २२ अगष्ट २००८ शुक्रवारका दिन भब्यताकासाथ सम्पन्न भएको छ ।
    Bookmark This […]