• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for August 25th, 2008

    नेपाल प्रवासी अदिवासी जनजाती महासंघको गजुरेल र यादवसागको भेटघाट

    Monday, August 25th, 2008

    माओवादीको भातृ संगठन जनप्रगतिशिल मञ्च कतारको प्रथम वाषिर्क उत्सवको अवसरमा कतारमा पाल्नुभएका माओवादीका विदेश विभाग प्रमुख तथा सभासद सि.पि. गजुरेल गौरवलाई नेपाल आदिवासी जनजाती माहसंघले भेटघाट गरेको छ ।
    Bookmark This

    पत्रकार माथि भएको हातपातको खोटाङ्ग युवा जागृतिद्धारा भत्र्सना

    Monday, August 25th, 2008

    राई रमेश गाउाले
    खोटाङ्ग युवा जागृति सेवा समाज कतारको पााचौ साधारण सभा पश्चात राम गुरुङ्गको अध्यक्षतामागत शुक्रवार संपन्न भएकोे वैठकले कान्तिपुर प्रवास साप्ताहिकका व्युरो संवाददाता श्याम सुन्दर शशि माथी नेपाल जनप्रगतिशिल मञ्च कतारका कार्यक्रताले गरेको हातपातको भर्सना गर्दै विविध निर्णयहरु गरेको छ ।
    Bookmark This […]

    गैर आवासिय नेपाली यातायत मजदुर संघ कतारको प्रथम साधारण सभा सम्पन्न

    Monday, August 25th, 2008

    मनोज वस्नेत
    गैर आवासिय नेपाली यातायत मजदुर संघको प्रथम साधारण सभा २२ अगस्ट २००८ का दिन कतारको दोहास्थित ढाका रेस्टुरेन्ट भव्यताका साथ सम्पन्न भएको छ ।
    Bookmark This