« नेपाल विजनेश सोसाइटी अफ मलेसियाको पहलमा बाढिपीडितलाई १ लाख सहयोग | Main | हैसियत गुमाएर एमाले सरकारमा सहभागी हुनुहुदैन - महासचिव खनाल / ओली »
पत्रकार माथि भएको हातपातको मौलिक अधिकार हनन साथै प्रेस सुरक्षा माथि प्रश्न - नेपाल कतार पत्रकार संघ
By Kumar Karki | August 24, 2008
माओवादीको भातृसंगठन नेपाल प्रगतिशिल मंचको एक कार्यक्रममा कान्तिपुरका पत्रकार श्यामसुन्दर शशीमाथि भएको हातपातको घटना प्रति नेपाल कतार पत्रकार संघले बिरोध गर्दै यसले भोलिका दिनमा प्रेस सुरक्षा माथि प्रश्न चिन्ह खडा गरेको आरोप एक प्रेस विज्ञप्ति मार्फत जानकारीमा ल्याएको छ ।
संघका कार्यबाहक सभापति राइ रमेश गाउँले द्वारा हस्ताक्षरित उक्त बिग्यप्तिमा जनाए अनुसार पीडितलाई उचित छातीपुर्तिको माग गर्दै पिड्कलाई कार्यबाही गर्न आग्रह गरेको छ।
उक्त प्रेस विज्ञप्ति पढ्नकालागि क्लिक गर्नुस ।
Topics: कतार |























August 24th, 2008 at 10:31 am
Dear editor of nayanepalonline .com
regards.
you all are in Qatar . you people are established this online news but i am sad from you people because you people are not publish that news . As i know journalist should be fear & if any journalist facing a problem you people should help to eachothere but i don’t know what happend to nayanepalonline . which is sameon you . i hope might be you people afraid to them . but i hope from next time you are going to publish this kinds of news . you should reconized power of pen & just carry on your path . noneed to afraid to anybody .
August 27th, 2008 at 9:13 am
पत्रकार भनेको कापी र कलमको माध्यमबाट बिश्वोको घटनाहरु संकलन गरेर बिश्वोकै जनताहरुलाई छर्लङग ऐना जस्तै देखाउने शक्ती हो। जस्को कलम नीप र कापिको पाना च्यत्ने काम जस्बाट हुन्छ उस्लाई तुरुन्त कार्यबाही हुनुपर्दछ।