• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « प्रधानमन्त्री द्वारा पद बहाली सुरक्षामा जनसेना | Main | प्रधानमन्त्रीको सुरक्षामा माओवादी जनसेना राख्ने निर्णयको विद्यार्थीहरुले विरोध »

    नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते

    By Kumar Karki | August 19, 2008

    नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते हुनु भएको छ।

    धादिङमा आयोजित एक कार्यक्रमबाट फर्कदै गर्दा काठमाडौंमा याक एन्ड यती होटेलको गाडीले ठक्कर दिदा उक्त दुर्घटना भएको र झाको दाहिने हात २ ठाउमा भाचिएको जनाइएको छ।

    घाइते झाको उपचार काठमाडौंको मेडीकेयर अस्पतालमा भईरहेको छ भने सँगइ दुर्घटनामा परेका कोसाध्यक्ष रमेश बिष्ट र सदस्य जगत नेपाल भने सामान्य उपचार पछी घर फर्केका छन

    Bookmark This

    Topics: समाचार |

    Comments