• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « प्रधानमन्त्रीको सुरक्षामा माओवादी जनसेना राख्ने निर्णयको विद्यार्थीहरुले विरोध | Main | प्रधानमन्त्री प्रचण्डको नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्दै »

    नेपाल कतार पत्रकार संघ द्वारा शिघ्र स्वास्थ्य लाभको कामना

    By Administrator | August 19, 2008

    सडक दुर्घटनामा पारी घाइते हुनु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत अन्य पत्रकारहरुको स्वास्थ्य लाभको कामना नेपाल कतार पत्रकार संघले गरेको छ।


    संघ द्वारा प्रेसित बिग्यप्तिमा जनाए अनुसार संघले उक्त दुर्घटनामा पारी घाइते भएको मा दु:ख ब्यक्त गरेको छ। संघले बिग्यप्ती मार्फत सम्पूर्ण कतारबासी नेपाली पत्रकारहरुको तर्फबाट एक्मुस्ट रुपमा शिघ्र श्वासथ लाभको कामना गर्दै बिग्यप्ती प्रकाशित गरेको छ।

    प्रेस बक्तब्य पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्। - press-realese-1

    Bookmark This

    Topics: समाचार |

    Comments