Archive for August 19th, 2008
नेपाल कतार पत्रकार संघ द्वारा शिघ्र स्वास्थ्य लाभको कामना
Tuesday, August 19th, 2008सडक दुर्घटनामा पारी घाइते हुनु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत अन्य पत्रकारहरुको स्वास्थ्य लाभको कामना नेपाल कतार पत्रकार संघले गरेको छ।
Bookmark This
प्रधानमन्त्रीको सुरक्षामा माओवादी जनसेना राख्ने निर्णयको विद्यार्थीहरुले विरोध
Tuesday, August 19th, 2008नेकपा माओवादीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा राष्ट्रिय सेनाका अतिरिक्त माओवादी जनसेनासमेत राख्ने निर्णयको विद्यार्थीहरुले विरोध गरेका छन् ।
Bookmark This
नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते
Tuesday, August 19th, 2008नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते हुनु भएको छ।
Bookmark This
प्रधानमन्त्री द्वारा पद बहाली सुरक्षामा जनसेना
Tuesday, August 19th, 2008
सोमबार राष्ट्रपती भवनमा आयोजित कार्यक्रमका बिच नवनिर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन।
Bookmark This


