Archive for August 16th, 2008
जन प्रगतिशिल मन्च कतारद्वारा शुभकामना
Saturday, August 16th, 2008नेपाली भूमिमा अहिले महान् सर्वहारा क्रान्तिले उच्चता हासिल गर्दै गइरहेको छ । जसले गर्दा विश्वभर भइरहेका जनमुक्ति आन्दोलनको लागि उदाहरणीय बन्न पुगेको छ तमाम नेपाली जनताको लागि ने.क.पा. -माओवादी) द्धारा प्रतिपादित जनयुद्ध मार्फत अहिले १० बषर्ीय नेपाली जनयुद्धका सर्वोच्च कमाण्डर क.प्रचण्ड अत्याधिक बहुमतका साथ सम्पूर्ण देशी विदेशी प्रतिक्रियावादीहरु तथा यथास्थितीवादी […]
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हार्दिक बधाई
Saturday, August 16th, 2008Bookmark This


