Archive for August 12th, 2008
किराया मलेशिया पुर्नगठित
Tuesday, August 12th, 2008क्वालालम्पूर १२अगष्ट २००८
सम्पूर्ण राईहरुको साझा संगठन किरात राई यायोख्खा, मलेसियाको एक भेलाबिच पुनगर्ठन भएको छ ।
Bookmark This
१४औं विश्व आदिवासी दिवसको अवसरमा कतारमा जनजाति सांस्कृतिक महोत्सव
Tuesday, August 12th, 2008बुधबल गुरुङ ÷ बिलबहादुर गुरुङ
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १४ औ। विश्व आदिवासी दिवस २००८ लाई आदिवासी जनजाति सांस्कृतिक महोत्सव २००८ को रुमा भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । महासंघका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा ूजातिय स्वायत्तता र आत्म निर्णयको अधिकार स्वाधीन संघीय र समृद्ध नेपाल निर्माणको मूल आधारू भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरुको […]


