Archive for August 11th, 2008
शुक्रबार प्रधानमन्त्रि चयनका लागि निर्वाचन हुने
Monday, August 11th, 2008प्रधानमन्त्री चयनका लागि आगामी शुक्रबार निर्वाचन हुने भएको छ। व्यवस्थापिका संविधानसभाको कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले प्रधानमन्त्री चयनका लाग शुक्रबार बिहान ११ बजे निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको हो ।
Bookmark This
www.gorkhalionline.com को परिक्षण शुरु
Monday, August 11th, 2008नविन गुरुङ्ग
०९ अगष्ट, काठमाण्डौं
अनलाईन समाचारको दुनियांमा अब अर्को एक नयां वेभसाईट www.gorkhalionline.com नामक वेभसाइृट थपिएको छ। १६ औं विश्व आदिवासी दिवस २००८ को अवसर पारेर आज देखि यस डटकमले परिक्षण शुरुवात गरेको हो।
Bookmark This […]


