Archive for August 6th, 2008
जनप्रगतिशिल मन्च कतारमा कारबाही, धम्की तथा दलाली र गुण्डागर्दिको आरोप प्रत्यारोप
Wednesday, August 6th, 2008नेपाली जनप्रगतिशील मञ्च कतारले संगठनको नियम विपरित ठगी दलाली र गुटबन्दी गर्दै हिडेको भनेर कार्वाही गरेका व्यक्तिहरुले अहिले गुण्डागर्दी पनि सुरु गरेको पत्ता लागेको छ।
Bookmark This
कतारमा कार्यरत एक नेपालीकामदारको करेण्ट लागेर मृत्यु
Wednesday, August 6th, 2008बैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका सिराह महेशपुर गाविस-४ का फुलविन साहको दुई दिनअघि कार्यरत रहेकै अवस्थामा करेन्ट लागेर मृत्यु भएको छ ।
Bookmark This


