• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for August 2nd, 2008

    खोजासेसको पाँचौ साधारण सभाकालागि आब्हान

    Saturday, August 2nd, 2008

    राइ रमेश गाउँले
    खोटाङ्ग युवा जागृति सेवा समाजको पाँचौ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी संस्थाका सचिव हरिकुमार वस्नेतले दिएका छन् ।
    Bookmark This

    डोल्माकोलागि - १० हजार डलर ब्लड मनि स्वीकार

    Saturday, August 2nd, 2008

    कुवेतको अदालतले मृत्यू डण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाका लागि पीडित परिवारलाई नेपाल सरकारले बुझाउन लागेको ‘ब्लड-मनी’स्वीकार भएको छ ।
    Bookmark This

    सार्क मुलुकका सरकार प्रमुखसँग प्रधानमन्त्रीको भेट

    Saturday, August 2nd, 2008

    र्सार्क शिखर सम्मेलनमा भाग लिन कोलोम्बो आइपुग्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र्सार्क मुलुकका सरकार प्रमुखहरुसंग भेटवार्ता गर्नुभएको छ ।
    Bookmark This

    डाइटी र डल्फीन मेनपावरबाट आएका अलपत्र ५६ नेपालीको उद्दार हुने निश्चित

    Saturday, August 2nd, 2008

    कम्पनीले झण्डै एक वर्षेखि भिषा नवीकरण नगर्दा र काम पनि उपलब्ध गराउन नसक्दा पीडामा परेका काठ्माडौंस्थित डाइटी र डल्फीनम्यानपावरबाट आएका ५६ नेपाली कामदारहरुको उद्दार हुने भएको छ ।
    Bookmark This