Archive for July, 2008
« Previous EntriesNext Entries »कतारका आदिवासी जनजातिद्वारा संविधानसभा अध्यक्ष नेवाङ्लाई बधाई
Sunday, July 27th, 2008बिलबहादुर गुरुङ,
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले संविधान सभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएका शुवासचन्द्र नेवाङ् ज्यूलाई गत २४ जुलाईका दिन एक प्रैस विज्ञप्ती मार्फत बधाई ज्ञापन गरेको छ।
Bookmark This
धनकुटा प्रवासी समाज कतारको दोश्रो अधिवेसन सम्पन्न
Sunday, July 27th, 2008- इखालु रमेश गेलाल
धनकुटेलीहरुको सा´ा संस्था धनकुटा प्रवासी समाज दोहा कतारको दोश्रो अधिवेसन गत शुक्रवार दोहा स्थीत टपफर्म रेष्टुरेण्टमा भव्यताका साथ सम्पन्न भयो ।
Bookmark This
भिजिटमा आएर काम खोज्नकालागि यूएइमा भिजिट भिसा बन्द
Sunday, July 27th, 2008अर्जुन दाहाल,
भिजिट भिसा लिएर यूएइ आउने र काम खोज्ने मनसाय बनाएका नेपाल लगाएत भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका नागरिकाका लागि यूएइ सरकारले ठूलो पर्खाल लगाइ दिएको छ । यस प्रकारको मनसाय लिइ यूएइ आउन अब नपाउने गरी नयाँ भिसा नियम यहि २९ जुलाइ २००८ बाट सुरु हुदैछ ।
Bookmark This […]
नेपाल पत्रकार महासंघ, संपर्क शाखा युएइका उपाध्यक्षको विदाई
Sunday, July 27th, 2008नेपाल पत्रकार महासंघ, संपर्क शाखा युएइले उपसभापति निर्वचन राइलाई दुबइस्थित नेपाली रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी विदाई गर्यो । कार्यक्रमका सभापति खेम पौडेलले खादा ओडाएर तथा सहकर्मीहरुले पुष्प गुच्छाले सम्मान विदाई गरेका थिए ।
Bookmark This
ख़बरदार! इजरायलले नेपाली कामदारको लागी भीषा फेरी बंद गर्ला
Thursday, July 24th, 2008देबेन्द्र हरी सुबेदी
जुलाई २४, २००८
बिगत एक बर्ष देखि बंद हुदै आएको नेपाली कामदार को लागी इजरायल सरकार ले श्रम इजाजत खुला गरेता पनी नेपाली दलाल हरु को कारण भीषा लागेका नेपाली कामदार इजरायल आइनपुग्दै बंद हुने सम्बभाना बढेर गएको छ |
Bookmark This […]
उपराष्ट्रपति झा बिरुद्ध राँके जुलुस
Thursday, July 24th, 2008नवनिर्वाचित उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिएको विषयमा जताततै बहस चलिरहेको समयमा कञ्चनपुरको विकट क्षेत्र श्रीपुर गाविसका स्थानीय वासिन्दाहरुले राके जुलुस प्रदर्शन गरेका छन् ।
Bookmark This
साउदी अरेविया - एक नेपालीको सडक दुर्घटनामा रहस्यमय मृत्यु
Wednesday, July 23rd, 2008सागर श्रेष्ठ/साउदी अरेविया
नेपालमा गरिवि र महंगीले आकासीरहेको अबस्थामा झन नेपालको राजनिति अस्थिरताले गर्दा नेपाली युवा युवतीहरु दिन दुई गुना त रात चौ गुना विदेशिने क्रम जारी छ ।
Bookmark This
राष्ट्रपती कार्यालय शितल निवासमा सपथ ग्रहणको तयारी
Wednesday, July 23rd, 2008
नवनिर्बाचित राष्ट्रपती डा. रामबरण यादव र उपराष्ट्रपति परमानन्द झाको सपथ आज दिउँसो महाराजगंजस्थित राष्ट्रपती कार्यालय शितल निवासमा हुने छ ।
Bookmark This


