• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली जनप्रगतिशिल मञ्च दोहा कतार प्रेस वक्तब्य | Main | दोहामा अर्को सांगितिक समुह »

    साउदी अरेवियामा एक नेपालीको हृदयघात भई मृत्यु

    By Kumar Karki | July 27, 2008

    आजभोली गल्फदेशहरुमा नेपालीहरुको हृदयघात भई मर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । यस विषयमा कसैले चासो देखाएको पाईदैन । गल्फ देशहरुमा नेपालीहरुको हृदयघात भई मर्ने विविध कारणहरु मध्ये हावापानी खाना काम थोरै तलब साहुको रिण आदी पर्दछ ।
    रानिगाउँ ६ पाँचथर स्थाई घर भएको वोजेन्द्र सम्बाहाम्फेको गत शुक्रबार १८ जुलाईको दिन सुतेकै ठाउँमा हृदयघात भई मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार वहाँ फेब्रवारी २७ २००८ मा नेपालको गल्फ मेनपावर मार्फत साउदी अरेवियाको लागी एपिपिसी टुर्की कम्पनिमा आउनु भएको थियो । वहाँको लाश छिटो भन्दा छिटो नेपाल पठाउन र वहाँको परिवारले पाउने अन्य सुविधाहरु उपलब्ध गराई दिन हुन सम्बन्धीत निकायको ध्यानर्कषण गराउन चाहान्छौं ।

    Bookmark This

    Topics: समाचार |

    Comments