Archive for July 27th, 2008
साउदी अरेवियामा एक नेपालीको हृदयघात भई मृत्यु
Sunday, July 27th, 2008आजभोली गल्फदेशहरुमा नेपालीहरुको हृदयघात भई मर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
Bookmark This
नेपाली जनप्रगतिशिल मञ्च दोहा कतार प्रेस वक्तब्य
Sunday, July 27th, 2008नेपाली जनप्रगतिशिल मञ्च दोहा कतार प्रेस वक्तब्य
Bookmark This
कतारका आदिवासी जनजातिद्वारा संविधानसभा अध्यक्ष नेवाङ्लाई बधाई
Sunday, July 27th, 2008बिलबहादुर गुरुङ,
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले संविधान सभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएका शुवासचन्द्र नेवाङ् ज्यूलाई गत २४ जुलाईका दिन एक प्रैस विज्ञप्ती मार्फत बधाई ज्ञापन गरेको छ।
Bookmark This
धनकुटा प्रवासी समाज कतारको दोश्रो अधिवेसन सम्पन्न
Sunday, July 27th, 2008- इखालु रमेश गेलाल
धनकुटेलीहरुको सा´ा संस्था धनकुटा प्रवासी समाज दोहा कतारको दोश्रो अधिवेसन गत शुक्रवार दोहा स्थीत टपफर्म रेष्टुरेण्टमा भव्यताका साथ सम्पन्न भयो ।
Bookmark This
भिजिटमा आएर काम खोज्नकालागि यूएइमा भिजिट भिसा बन्द
Sunday, July 27th, 2008अर्जुन दाहाल,
भिजिट भिसा लिएर यूएइ आउने र काम खोज्ने मनसाय बनाएका नेपाल लगाएत भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका नागरिकाका लागि यूएइ सरकारले ठूलो पर्खाल लगाइ दिएको छ । यस प्रकारको मनसाय लिइ यूएइ आउन अब नपाउने गरी नयाँ भिसा नियम यहि २९ जुलाइ २००८ बाट सुरु हुदैछ ।
Bookmark This […]
नेपाल पत्रकार महासंघ, संपर्क शाखा युएइका उपाध्यक्षको विदाई
Sunday, July 27th, 2008नेपाल पत्रकार महासंघ, संपर्क शाखा युएइले उपसभापति निर्वचन राइलाई दुबइस्थित नेपाली रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी विदाई गर्यो । कार्यक्रमका सभापति खेम पौडेलले खादा ओडाएर तथा सहकर्मीहरुले पुष्प गुच्छाले सम्मान विदाई गरेका थिए ।
Bookmark This


