« मतदान सम्पन्न पारीणामको पर्खाइमा - जम्मा ५९० मत खस्यो | Main | हार्दिक बधाई - (नया नेपालको सम्माननिय प्रथम राष्ट्रपती डा. रामबरण यादव) »
डा. रामबरण यादव नेपालको प्रथम राष्ट्रपती
By Kumar Karki | July 21, 2008
संबिधान सभाले संघइय गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रुपमा नेपालीकांग्रेसका डा. रामबरण यादवलाई निर्बाचित गरेको छ।
आज भएको राष्ट्रपतिको चुनावमा यादवलाई ३०८ मतले निर्बचित गरेको छ भने अर्का माओवादी समर्थित उम्मेद्वार रामराजा सिंहले जम्मा २८२ मत प्राप्त गरेका छन।
निर्वाचन पारीणाम आइ सके पनि औपचारिक रुप्मा घोषणा गर्न भने बाँकी छ।
Topics: कतार |





















