« डा. रामबरण यादव नेपालको प्रथम राष्ट्रपती | Main | जनसर्म्पर्क समिति अमेरीकाद्वारा राष्ट्रपतिलाई बधाई »
हार्दिक बधाई - (नया नेपालको सम्माननिय प्रथम राष्ट्रपती डा. रामबरण यादव)
By Administrator | July 21, 2008
गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रुपमा निर्बाचित हुनुभएकोमा सम्माननिय राष्ट्रपति डा. रामबरण यादवलाई नयाँ नेपाल प्रकाशन समुह कतार हार्दिक बधाई ब्यक्त गर्दछ।
आगामी दिनमा अभिभाबकको भूमिका निर्बाह गर्दै देशलाई शान्ती सम्रिद्दी तथा उत्तरोत्तर प्रगती तर्फ लम्क्याउदै नयाँ संबिधान निर्माणमा सम्पूर्णपार्टी हरुसँगको सहकार्यलाई निरन्तरता दिन सफल हुन भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।
नयाँ नेपाल प्रकाशन समुह
वेबसाईट: www.nayanepalonline.com
ईमेल: nayanepalonline@gmail.com
मोबाईल: +9745996407
दोहा, कतार
_______________________________________________________
Topics: समाचार |






















