• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for July 21st, 2008

    हार्दिक बधाई - (नया नेपालको सम्माननिय प्रथम राष्ट्रपती डा. रामबरण यादव)

    Monday, July 21st, 2008

    गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रुपमा निर्बाचित हुनुभएकोमा सम्माननिय राष्ट्रपति डा. रामबरण यादवलाई नयाँ नेपाल प्रकाशन समुह कतार हार्दिक बधाई ब्यक्त गर्दछ।

    आगामी दिनमा अभिभाबकको भूमिका निर्बाह गर्दै देशलाई शान्ती सम्रिद्दी तथा उत्तरोत्तर प्रगती तर्फ लम्क्याउदै नयाँ संबिधान निर्माणमा सम्पूर्णपार्टी हरुसँगको सहकार्यलाई निरन्तरता दिन सफल हुन भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

    नयाँ नेपाल प्रकाशन समुह
    वेबसाईट: […]

    डा. रामबरण यादव नेपालको प्रथम राष्ट्रपती

    Monday, July 21st, 2008

    संबिधान सभाले संघइय गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रुपमा नेपालीकांग्रेसका डा. रामबरण यादवलाई निर्बाचित गरेको छ।
    Bookmark This

    मतदान सम्पन्न पारीणामको पर्खाइमा - जम्मा ५९० मत खस्यो

    Monday, July 21st, 2008

    नयाँ नेपालको प्रथम राष्ट्रपतिको च्यनका लागि भएको दोश्रो चराण्को निर्वाचन सकिएको छ।
    Bookmark This

    माओवादी सभासदहरु अझै भोट हाल्न आएनन - कांग्रेस उम्मेद्वार रामबरण यादवलाई सहयोग गर्ने सन्केत

    Monday, July 21st, 2008

    राष्ट्रपती च् यनका लागि दोश्रो चराण्को मतदान प्रकृया शुरु भाई सक्दा पनि माओवादी सभासदहरु अझै भोट् हाल्न उपस्थित भएका छैनन।
    Bookmark This

    राष्ट्रपती पदका लागि पुन निर्वाचन शुरु

    Monday, July 21st, 2008

    शनिबार स्पस्ट बहुमत प्राप्त गर्न नसकी राष्ट्रपतिको टुङो नलागे पछी दोश्रो चराण्को निर्वाचन शुरु भएको छ।
    Bookmark This