• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for July 20th, 2008

    आफ्नो पार्टिका उम्मेदवार रामराजा हारे माओवादी प्रतिपक्षमा बस्ने

    Sunday, July 20th, 2008

    नेकपा माओवादीले सोमबार हुने दोस्रो चरणको राष्ट्रपतीय चुनावमा आफ्ना उम्मेदवार पराजित भए नयाँ सरकार निर्माण प्रक्रियामा आफू सामेल नहुने जनाएको छ।
    Bookmark This

    देशको राष्ट्रपति पदमा कांग्रेसका डा.रामबरण यादव हुनुपर्ने

    Sunday, July 20th, 2008

    लेखक ः श्रीधर सुबेदी -श्री अभिलेख साप्ताहिकका कार्यकारी सम्पादक)
    ‘जुन जोगी आए पनि कनै चिरे‘को भन्ने उखानले र्सार्थक पाएको छ । राजनीतिक दलका नेताहरुको बैठक र छलफलको क्रममा धेरै अभ्यास हु“दा हु“दै पनि संविधान सभा नउठेपछि माथिको उखानले र्सार्थकता पाएको छ । यस घडिमा सत्ता विवाद प्रमुख रहेको हुनालेनै यस्तो परिणाम देशले भोग्नु परेको पुष्टि भएको […]

    राष्ट्रिय जनमोर्चाले यादवलाई भोट दिने

    Sunday, July 20th, 2008

    राष्ट्रपति तथा उप राष्ट्रपतिका लागि भएको पहिलो चुनाव बहिष्कार गरेको चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाले साउन ६ गते हुने राष्ट्रपति चुनावमा डा. रामवरण यादवलाई मत दिने निर्णय गरेको छ ।
    Bookmark This

    पूर्वराजा, युवराजा तथा सचिबका गाडी सरकारको अधिनमा - राष्ट्रपती र उपरास्ट्रपतिका लागि प्रयोग गरिने

    Sunday, July 20th, 2008

    तत्कालीन राजा ज्ञानेन्द्रले विशेष समारोहमा चढ्ने श्रीपेच अंकित अत्याधुनिक बुलेटपु्रफ कार देशका प्रथम राष्ट्रपति र उपराष्ट्रपतिले चढ्ने भएका छन् ।
    Bookmark This