Archive for July 15th, 2008
कविताराम अमेरिकामा अभिनन्दित
Tuesday, July 15th, 2008गोबिन्द गिरी प्रेरणा
१९५औँ भानुजयन्तीको उपलक्ष्यमा अमेरिकामा आयोजित एक विशेष समारोहमा अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) डि.सी. मेट्रोच्याप्टरका तर्फबाट साहित्यकार डा. कविताराम श्रेष्ठलाई अभिनन्दित गरियो।
Bookmark This
नेपाली राजदुतावास कतारको सूचना प्रति असन्तुष्टी
Tuesday, July 15th, 2008बिलबहादुर गुरुङ
१५ जुलाई, २००८ - दोहा, कतार ।
लगभग ३ लाखको संख्यामा नेपालीहरु कार्यरत रहेको कतार स्थित नेपाली
राजदुतावासले हालै जारि गरेको सूचना प्रति कतारवासी नेपालीहरुले
असन्तुष्टी जनाएका छन् ।
Bookmark This


