« क्यालिफोर्नियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न | Main | नेपाली राजदुतावास कतारको सूचना प्रति असन्तुष्टी »
नेपाली जनसर्म्पर्कसमिती दोहा संङ्गठन विस्तारमा
By Kumar Karki | July 14, 2008
नेपाली काँग्रेस सँग सम्बन्धित नेपाली जनसर्म्पर्कसमिती दोहा कतार आफ्नो
सङ्गठन विस्तारको क्रममा अगाडी वढेको छ । स्थापनाकालदेखिनै विभिन्न
रचनात्मक कामदेखि कतारमा रहेकानेपाली हरुले भोग्नुपरेका समस्या र त्यसको
समाधानको लागि विभन्न आवाजहरु उठँाउदैं आएको यस समितिले देशको वदलिदो
परिस्थितिसगैं संङ्गठनलाई अझ चुस्तर ससक्त बनाएर लानुपर्ने आवस्यकता
महसुस गरि दोहामा साङ्गठनिक सुधि्डिकरण आवियान चलाएको छ यसै अभियान
अर्न्तगत दोहा स्थित सनैया वरिपरि वसोवास गर्ने नेपाली हरु जो रास्ट्र,
राष्ट्रियता, समाजवाद तथा लोकतान्त्रिकगणतन्त्र माआस्था राख्ने साथिहरुको
यहि जुलाई महिनाको ११ तारिक सनैया स्थित माउण्टेन रेस्टुरेन्टमा एक
कार्यक्रम आयोजना गरि बोलाई भेलामा उपस्थित हरुमध्येबाट र्सबसहमतिको
आधारमा सनैया एरिया कमिटि गठन भएको छ ।
नेपाली जनसर्म्पर्क समिती दोहाकतारको आयोजनामा भएको उक्त भेलामा भेलाको
अध्यक्षता समितिका उपाध्यक्ष श्री माधब प्रसाद भुषालको अध्यक्षतामा बसेको
थियो । भेलामा उपस्थितहरुलाई सम्बोधन गर्दै उपाध्यक्ष श्री भुषलले
भन्नुभयो देशमा हालै भएको सम्भिदानसभाको निर्वाचनसगैं देश
गणतन्त्रतर्फउन्मुख भएको र यसको रक्षाको लगी पनि नेपाली काँग्रेस अझ वडि
चनाखो रहनुपर्ने र प्रतिपक्षमानै रहेर नेपालीजनतको भावना अनुसारको
सबिंधान बनाउनपर्ने कुरामा जोड्दिनु भायो ।
भेलामा उपस्थित् हरुलाई सम्बोधन गर्दै सहमाँहामन्त्रि श्री युवराजपाठकले
संस्थाको सँागठनिक सँरचनालाई अझ सुदृड बनाउँदै लैनानेक्रममा यो भेलाले
महत्वपर्ुण्ा भूमिका खेल्ने कुरा बताउनु भयो । भेलाको सञ्चालन गर्दै
महाँमन्त्रि विमल सुवेदीले देशभित्र राष्ट्रिय राजनितिको संरचनामा आएको
परिवर्तन र नेपालीजनताको जनमतले भाबिस्यमा पनि सहमतिकै आधारमा अगाडिबढ्न
पर्ने आवस्यकता हुदाँ हुदै पनि कसैको हठको अगाडीे सहमति टुट्ने अवस्था
आएकोमा काँग्रेसले त्यस्तो पक्षलाई खवरदारि गर्दै जनताको माझमा जानुपर्ने
जस वाट जनचाहान आनुसारको सविंधान निर्माण गर्नजनदबाब सृजना गर्नुपर्ने
भनाइ राख्नु भयो । साथै भेलामा जेपाली जनसर्म्पर्क समितिले आफ्नो
संङ्गठनलनई सुदिृडि करणगर्नको लागी कतारको दोहालाई ७ भागमा विभाजन गरि ७
वटा कमिटि बनाउने जानकारि दिनु भयो । यसरी गठन गरिने इकाइहरुमा , सनैया,
नेषनल, रास्लाफाँट, रयान, वक्रा, अल्खोर र होमसाइट एरियाकमिटि बनाउने
जानकारी दिनुभयो ।
भेलामा उपस्थिति हरुको र्सबसहमत निर्ण्र्ााअनुसार बडिमा ९ जनाको
इकाइकमिटि बनाउने गरि हाललाई श्री विस्णु प्रसाद रेग्मि स्याङ्गजाको
अध्यक्षतामा ५ सदसिय कार्यसमिति गठन गरिएको छ।
सदस्यहरु श्री बेाम बखादुर बस्नेत अर्घखाचिं
श्री प्रदिप सुवेदी म्यादि
श्री अमृत भण्डारी गोर्खा
श्री राम प्रसाद बन्जाडे दाङ्ग
संस्थालाई समयसमयमा सल्लाहा र सुझाब दिनको लागी ३ सदस्यि सल्लाहाकार
समितिको गठन समेत गरेको छ ।
सल्लाहाकार समिती
श्री अर्जुन वस्नेत
श्री लक्ष्मि ढकाल
श्री रेम वाहादुर वस्नेत ।
Topics: कतार |





















