Archive for July 14th, 2008
नेपाली जनसर्म्पर्कसमिती दोहा संङ्गठन विस्तारमा
Monday, July 14th, 2008नेपाली काँग्रेस सँग सम्बन्धित नेपाली जनसर्म्पर्कसमिती दोहा कतार आफ्नो
सङ्गठन विस्तारको क्रममा अगाडी वढेको छ ।
Bookmark This
क्यालिफोर्नियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न
Monday, July 14th, 2008क्यालिफोर्निका सम्वाददाता । नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसर्म्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा जुलाई १२, २००८ का दिन क्यालिफोर्निया राज्यको सन प|mान्सिस्को सहरमा नेपाली कांग्रेसका कार्यवाहक सभापती श्री सुशील कोइरालाको स्वागत तथा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादर्ुभाव र परिवर्तित परिस्थितिमा नेपाली कांग्रेसको भूमिका र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
Bookmark This […]


