• Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « मधेस स्वायत्त प्रदेश बनाउनुपर्ने माग - राजवंशीको आपत्ति | Main | नेपाली समाचार साप्ताहिक यू ए इको प्रथम बार्षिक कार्यक्रम »

    प्रेमिकालाई मारेर मरे भोजपुरका बिकास राई

    By Administrator | July 6, 2008

    सुनसरीको धरानमा गएराति एक युवकले आफ्नी प्रेमिकाको हत्या गरी आत्महत्या गरेका छन्

    राजधानीस्थित नेपाल कमर्श क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत विकास राईले भोजपुर दोभाने घर भई धरान-१८ बस्ने संगीता राईको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

    प्रेमिकाको हत्यापछि उनले पनि आत्महत्या गरेका छन् । उनीहरु गएराति धरानको चतरा लाइनस्थित एक होटलमा बसेकोमा शनिबार बिहान संगीतालई मृत फेला पारिएको थियो भने विकास विषय सेवन गरी पेटमा छुरारोपेर छटपटाएको अवस्थामा भेटिएका थिए ।

    उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै विकासको मृत्यु भएको थियो । उनीहरु बसेको कोठामा हस्तलिखित पत्र छरपस्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हत्याको कारण स्पष्ट नभए पनि विवादपछि सो घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

    Bookmark This

    Topics: समाचार |

    Comments