Archive for July, 2008
« Previous Entriesमाओवादी समर्थित नेपाली जनप्रगतिशिल मन्चका नेताहरुको दोहोरी
Wednesday, July 30th, 2008माओवादी समर्थित नेपाली जनप्रगतिशिल मन्च ले केही कार्यकर्तालाई अनियमिता गरेको आरोपमा निस्कासन गरेपछी अहिले निस्काशित पक्ष र बिपक्ष बिच एक अर्कालाई दोश लगाउने दोहोरी चल्न थालेको छ।
Bookmark This
एनआरएन राष्ट्रिय समन्वय परिषद मलेसिया पुनर्गठन
Tuesday, July 29th, 2008देवेन्द्र खापुङ लिम्बू क्वालालम्पूर
प्रवासी नेपालीहरुको एकमात्र विश्वव्यापी साजाल एनआरएनको मलेसिया राष्ट्रिय समन्वय परिषद (NCC) पुनर्गठन नेपाल विजनेश सोसाइटी अफ मलेसियाको कार्यलयमा भएको छ ।
Bookmark This
प्रेस विज्ञप्ती-नेपाली जनप्रगतिशील मच कतार
Tuesday, July 29th, 2008तीन दलिय गठबन्धनबाट प्रथम उप-राष्ट्रपतिमा निर्वाचित मधेसी जनाधिकार
फोरमका उम्मेदवार परमानन्द झा ले नेपालको अन्तरिम संविधान मधेसी जनता र
सम्पूर्ण नेपाली जनताको भावनाको विरुद्धमा हिन्दी भाषामा सपथ लिएको प्रति
नेपाली जनप्रगतिशील मच कतारको गम्भीर ध्यानाकर्षण भएको छ ।
Bookmark This […]
गोधुलीको म्युजिक भिडियो तथा चलचित्र विमोचित
Monday, July 28th, 2008कुमार कार्की
दोहा कतार
गोधुली साँगितिक समुह कतारद्धारा तयार पारिएका म्युजिक भिडियो संगालेर
राखिदेउ तथा चलचित्र सपनाहरु उपहार देशलाईको विमोचन गत शुक्रवार दोहामा
सम्पन्न भएको छ ।
Bookmark This
अनेसास कतारद्धारा साहित्यीक गोष्ठि सम्पन्न
Monday, July 28th, 2008-
इखालु रमेश गेलाल÷कतार
प्रवासमा रहेर पनि आफ्नो भाषासाहित्यकला र संस्कृतीको संरक्षण र बिकासमा
लागि परिरहेको सम्पूर्ण नेपालीहरुको सा´ा संस्था अन्तराष्ट्रिय नेपाली
साहित्य समाज कतार शाखाको आयोजनामा गत शुक्रवार दोहा स्थीत टपफर्म
रेष्टुरेण्टमा समाजको मुखपत्र साहित्यदीपको बिमोचन तथा लघु साहित्यीक
गोष्ठि सम्पन्न भयो ।
Bookmark This […]
दोहामा अर्को सांगितिक समुह
Monday, July 28th, 2008
राई रमेश गाउँले
दोहा कतार
दिन भरीको कामको थकानमा विश्राम मार्ने सानो कोठा । त्यही कोठामा पाँच
देखी दश जना सम्मको समुहमा वस्नु पर्ने वाध्यता, यो वाध्यता कतारमा
कार्यरत नव्वे प्रतिशत नेपालीहरुको हो ।
Bookmark This
साउदी अरेवियामा एक नेपालीको हृदयघात भई मृत्यु
Sunday, July 27th, 2008आजभोली गल्फदेशहरुमा नेपालीहरुको हृदयघात भई मर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
Bookmark This
नेपाली जनप्रगतिशिल मञ्च दोहा कतार प्रेस वक्तब्य
Sunday, July 27th, 2008नेपाली जनप्रगतिशिल मञ्च दोहा कतार प्रेस वक्तब्य
Bookmark This

