• Happy Dashain 2065

  • Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for June, 2008

    « Previous EntriesNext Entries »

    चन्द्रशेखरलाई मृत्युदण्ड पुनरावेदनद्वारा सदर

    Saturday, June 28th, 2008

    इन्डोनेशियन युवतीलाई मारेको अभियोगमा दुई बर्षअघि तल्लो अदालतद्वारा मृत्युदण्ड सुनाइएका नेपाली नागरिक चन्द्रशेखर यादवको सजायलाई पुनरावेदन अदालतले समेत सदर गरेको छ ।
    Bookmark This

    ह्यप्पी बर्थ डे अस्मिता

    Friday, June 27th, 2008

    छैठौ बर्ष पुरा गरी सातौ बर्षमा प्रबेश गरेकी बालिका अश्मिता नेपालको जन्म दिनको अवसरमा हिजो क्यापिटल होटेल कतारमा बर्ड डे पार्टीको आयोजना मातापिता सागर नेपाल तथा माता नानु नेपालको आयोजनामा सम्पनन भएको छ।
    Bookmark This

    प्रधानमन्त्रिद्वारा आफ्नो पदबाट राजिनामा

    Thursday, June 26th, 2008

    प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालाले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ।
    Bookmark This

    घुस विना अदालति न्याय सम्वभ छ ?

    Thursday, June 26th, 2008

    ऋचा शर्मा तिवारी
    के तपाई अदालती कामको शुरुवात गर्दै हुनुहन्छ ?,त्यसो भए आर्थीक अवस्था कस्तो छ तपाइको ? बलियो छ भने मुद्दा लडनुहोला नत्र मुद्दा लडने कुराको कल्पना पनि नर्गनुस । थाहा हुनु पर्ने हो तपाईलाई मुद्दा लडन त्यति सजिलो छैन, धेरै वर्ष लाग्न सक्दछ मुद्दा छिन्नका लागी । त्यसो त न्याय पाउनका लागी धेरै […]

    पेरिसमा नेपाली मेला भब्यताका साथ सम्पन्न

    Thursday, June 26th, 2008

    समाचार सौजन्य: बिजेन्द्र प्रधान
    पेरिसका नेपालीहरुले सन्चालन गरेको “नेपा ली सास्कृतिक गृह” नामक मैत्री संघको आयोजनामा गत हप्ता २१-२२ जुनमा नेपाली मेला भब्यताका साथ सम्पन्न भएको छ।
    Bookmark This

    कतारमा आगलागि पछि विचल्ली

    Tuesday, June 24th, 2008

    सरोज वास्तोला
    यहि १६ जुन २००८ का दिन कतारको ग्राफा स्थीत अलअधार कम्पनि को नेपाली रुममा आगलागी हुदा १४ जना नेपालीहरुको सम्पुर्ण सर सामन जलेर नष्ट भएको छ। नेपाल बाट आएको डेढ महिना पनि नपुग्दै आगलागीको चपेटामा परेको ताप्लेजुङ का नरेन्द्र कुमार राइले बताए।
    Bookmark This […]

    ईराक जान हिडेका एक नेपाली सारझाहमा रहस्यमय अवस्थामा भेटिए

    Monday, June 23rd, 2008

    हरि खड्का, युएई। रोजगारीका लागि दुवई हुंदै ईराक जान लागेका कास्की लेखनाथ नपा ५ का बिजय रानाभाट बेहोस अवस्थामा युएईको सारझाह एयरपोर्ट नजिकै भेटिनु भएकोछ। ९ जुनमा दुवई एयरपोर्ट आउनु भएका बिजयको शरीर तथा अनुहारमा निलडाम रहेको र पासपोर्ट, हवाई टिकट तथा युएईको भिसा समेत नभएको पीडितले बताउनु भएकोछ।
    Bookmark This […]

    हातेमालो सास्कृतिक समुहको साधारण सभा सम्पन्न

    Monday, June 23rd, 2008

    हातेमालो सास्कृतिक समुह कतारको साधारण सभा गत शुक्रबार कतारको दोहामा सम्पन्न भएको छ।

    Bookmark This

    « Previous EntriesNext Entries »