« दोहामा सत्यनारायण पूजा | Main | हातेमालो सास्कृतिक समुहको साधारण सभा सम्पन्न »
आज एस एल सि परिक्षाको रिजल्ट
By Administrator | June 22, 2008
सुनिल न्यौपाने-नयाँ नेपाल अनलाइन
काठमाडौं
विश्वस्त शुत्रले दिएको जानकारी अनुसार परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले यो बर्षको एस एल सी परिक्षाको नतिजा प्रकाशित आज गर्ने भएको छ।
उत्तर पुस्तिका परिक्षण गर्ने, प्राप्तङ्क कम्प्युटरमा च् ढाउने, तथा रुजु गर्ने काम अन्तिम अवस्थामा पुगेको हुनाले प्राबिधिक कठिनाई आइ नपरेको खण्डमा आज राती सम्ममा परिक्षाफल प्रकाशित हुने कुरा उक्त श्रोतले दिएको हो। प्राबिधिक तयारी पुरा हुने साथ परिक्षा समितिको बैठक बसेर नतिजा प्रकाशित गरिने कुरा परिक्षा नियन्त्रक हर्क प्रसाद श्रेष्ठले दिएका छन।
चैत्र ४ देखी १४ गते सम्म सन्चालन भएको उक्त परिक्षामा जम्मा तीन लाख ७९ हजार तीन सय ७७ ले दिएका थिए।
Topics: कतार |





















June 22nd, 2008 at 3:54 am
really ?