Archive for June 22nd, 2008
आज एस एल सि परिक्षाको रिजल्ट
Sunday, June 22nd, 2008सुनिल न्यौपाने-नयाँ नेपाल अनलाइन
काठमाडौं
विश्वस्त शुत्रले दिएको जानकारी अनुसार परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले यो बर्षको एस एल सी परिक्षाको नतिजा प्रकाशित आज गर्ने भएको छ।
Bookmark This
दोहामा सत्यनारायण पूजा
Sunday, June 22nd, 2008श्यामसुन्दर शशी
दोहा -कतार, माइजरस्थित इन्जिनियर रविकान्त लाल दासको घरमा बिहीबार सा“झैदेखि चहलपहल थियो । मिथिलाञ्चलमा जस्तै फूलबारी र बरघरा -बैठक) रहेको घरभित्रबाट गीतगाइन -गाउने महिलाहरू) ले धार्मिक गीत गुन्जाइरहेका थिए ।
Bookmark This


