• Happy Dashain 2065

  • Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for June 21st, 2008

    सूर्यबहादुर थापा गिरिजालाई राष्ट्रपती बनाउने पक्षमा

    Saturday, June 21st, 2008

    राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
    Bookmark This

    अनेसास यूएईले भानु जयन्ती मनाउने

    Saturday, June 21st, 2008

    हरेक वर्ष झै यस वर्ष पनि अनेसास यूएई च्याप्टरले १९५ औं भानुजयन्ती भनाउने भएको छ ।
    Bookmark This

    पाँचपटक विवाह गर्ने एउटै दम्पती

    Saturday, June 21st, 2008

    वेगवान रोमान्सपछि उनीहरूले लासभेगासमा बिहे गरे । तर, एकपटकको बिहेमा उनीहरूलाई चित्त बुझेन । त्यसैले नौ महिनाको अन्तरमा यी दम्पतीले आपसमा पाँचपटक बिहे गर्ने निधो गरेका छन् ।
    Bookmark This

    ज्ञानेन्द्रविरुद्ध सर्वोच्चमा मुद्दा

    Saturday, June 21st, 2008

    पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । २८ जेठमा सर्वोच्च अदालतका रजिस्टार डा. रामकृष्ण तिमल्सेनाले दरपिठ गरेको सो मुद्दामा न्यायाधीश कल्याण श्रेष्ठको इजलासले आदेश दिएपछि शुक्रबार दर्ता भएको हो ।
    Bookmark This