Archive for June 4th, 2008
नेपाल कतार पत्रकार संघ प्रेस विज्ञप्ती
Wednesday, June 4th, 2008जुन ०२, २००८
नेपालको राजनितिक ईतिहासमा एक युगमा एक पटक आउने संविधानसभाको वैठक मार्फत नेपाल औपचारिक रुपमा संघिय गणतान्त्रिक राष्ट्र भएको खुशियालीमा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुले खुशि मनाईरहँदा कतारमा रहेका नेपालीहरुलेे पनि नेपाली राजदुतावासको आयोजनामा गणतन्त्र दिवस धुमधामका साथ मनाएको खवर सुन्न पाउँदा नेपाल कतार पत्रकार संघ सम्पुर्ण नेपालीहरुलाई संघिय गणतान्त्रिक […]


