Archive for June 1st, 2008
कतारमा स्वः मिलन तमूको श्रद्धान्जली सभा
Sunday, June 1st, 2008बिलबहादुर तमू
दोहा, कतार ।
तमू बौद्ध सेवा समिति शाखा कतारले आपmनो पर्ूवाञ्चल सर्म्पर्क सदस्य स्वः मिलन तमूको १३औं पुण्य तिथिका दिन एक श्रद्धान्जली सभाको आयोजना गर्यो ।
Bookmark This
सगरमाथा आरोहणको किर्तिमान तोडे ७७ बर्से मिन बहादुरले
Sunday, June 1st, 2008७७ बर्षको उमेरमा विश्वाको उच्च शिखर सगरमाथा चढेर विश्वा किर्तिमन तोड्न सफल भएका छन मिन बहादुर शेरचन
Bookmark This
चेलीको उद्धार कार्यमा नेपाली समाज यूएई र साउदी दूतावासको द्विपक्षीय सहयोग
Sunday, June 1st, 2008बिरही रिजाल
भनिन्छ कि, म्ाानवको जुनी लिएर यस धर्तीमा पाइला टेकेपछि सबैको आआफ्नो समस्या समाधान गर्नको लागि आफ्नो कर्मसँग नाता जोडी दुःखसँग सम्झौता गर्न बाध्य हुनुपर्छ।
Bookmark This
कोही पत्रकारलाई कसैले केही गरे सहेर बस्दिन - प्रधानमन्त्री कोइराला:
Sunday, June 1st, 2008प्रमुख राजनीतिक दलहरुले स्वतन्त्र प्रेसलाई दमन गर्न सक्ने शक्तिविरुद्ध एकतावद्ध हुन आव्हान गरेका छन् । गणतन्त्रको खुसियालीमा नेपाल पत्रकार महासंघले शनिबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले प्रेसप्रतिको माओवादी नीति शंकास्पद रहेको बताए ।
Bookmark This


