Archive for June, 2008
« Previous Entriesप्रचण्डलाई नमुना संविधान हस्ताण्तरण
Monday, June 30th, 2008शेर्पा राष्ट्रिय मुक्ति मोर्चाले तयार गरेको नमुना संविधान राजधानीमा आइतबार आयोजित एक समारोहकाबिच माओबादीका अध्यक्ष प्रचण्डलाई बुझाईएको छ ।
Bookmark This
पत्रकार महासंघको बैठक सम्पन्न - बिभिन्न निर्णयहरु पारित
Monday, June 30th, 2008यही शुक्र र शनिबार काभ्रेको धुलिखेलमा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठकले महासंघको आगामी नीति तथा कार्यक्रम र संगठनसम्बन्धी महत्वपूर्ण निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ ।
Bookmark This
कतारका जनजातिद्वारा कलाकारसँग भेटघाट
Monday, June 30th, 2008गत २५ तारिख बुधवारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले नेपाल साँस्कृतिक संस्थानका अधिकारी तथा कलाकारहरु र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
Bookmark This
कतारमा तमू भेलाको तयारी
Monday, June 30th, 2008बिलबहादुर गुरुङ
तमू बौद्ध सेवा समिति कतारले कतारवासी तमूहरुको विचमा विविध विषयमा आपसी छलफल गर्न तमू भेलाको आयोजना गर्न लागिएको समाचार प्राप्त भएको छ ।
Bookmark This
पारस देश छोड्दै - सिंगापुरमा बसाइ सराइ
Monday, June 30th, 2008देश छाड्दिनँ भन्दै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएको दुई सातापछि उनका छोरा पारसले देश छाड्दै छन् । उनी सिल्क एयरको एम ४११ उडानबाट मंगलबार दिउँसो १ बजे सिंगापुर उड्ने तयारीमा छन् ।
Bookmark This
प्रचण्डको आन्दोलनमा उत्रने चेतावनी
Monday, June 30th, 2008नेकपा माओवादीका प्रचण्डले एक हप्ताभित्र राजनीतिक गतिरोध अन्त्य नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ।
Bookmark This
‘एमालेलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन’ - केपी ओली
Saturday, June 28th, 2008माओवादी र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपति बाँडफाँड गर्ने सहमति भएको चर्चा चलिरहेको बेला एमाले नेता केपी ओलीले माओवादीले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव नगरेको बताएका छन् ।
Bookmark This
Khaptad
Saturday, June 28th, 2008Phalano
Bookmark This

