• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 28th, 2008

    गणतन्त्र बहुमत ले पारीत, २०६५ साल जेष्ठ १५ गते रती ११:२० बजे नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल घोषणा

    Wednesday, May 28th, 2008

    संबिधान सभाको बैठकमा राखिएको गणतन्त्रको प्रस्तव अत्यधिक बहुमतले पारीत भएको छ। २०६५ साल जेष्ठ १५ गते रती ११:२० बजे नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल घोषणा भएको छ।
    Bookmark This

    गणतन्त्रको प्रस्ताब संबिधान सभा बैठक मा

    Wednesday, May 28th, 2008

    नेपालको ईतिहासमा ऐतिहासिक रुपमा संबिधान सभाको बैठक ले गणतन्त्रको प्रस्ताव प्रधानमन्त्रिका तर्फबाट ९:४५ मा राख्नु भएको थियो।
    Bookmark This

    संबिधान सभाको बैठक शुरु

    Wednesday, May 28th, 2008

    बहु प्रतिक्षित संबिधान सभाको बैठक नेपाली समय अनुसार रातको ठीक ९:२१ मिनेट बाट शुरु भएको छ।
    Bookmark This

    बि आइ सि सि परिसर भित्र बम ब्लास्ट

    Wednesday, May 28th, 2008

    बानेश्वर स्थित बि आइ सि सि हल परिसर भित्र भर्खरै बम ब्लास्ट भएको छ।
    Bookmark This

    संबिधान सभाको बैठक बस्न ढिलाई १ घण्टा अगाडि रत्नपार्कमा फेरी बिस्फोट

    Wednesday, May 28th, 2008

    पटक पटक समय सर्दै गरेको संबिधान सभाको बैठक बस्न ढिलाई भैइ रहेको बेलामा १ घन्टा अगाडि रत्नपार्कमा फेरी बम ब्लास्ट भएको छ।
    Bookmark This

    राष्ट्रपतिको अधिकारको टुङो लाग्न नसक्दा अझै संबिधान सभाको बैठक बस्न सकेको छैन

    Wednesday, May 28th, 2008

    संबैधानिक राष्ट्रपतिको अधिकारका बारेमा तुङो लाग्न नसक्दा ३ बजे बस्ने भनिएको संबिधान सभाको बैठक अझै बस्न सकेको छैन।
    Bookmark This

    संबिधान सभाको बैठक ३ बजे बस्ने तयारी हुँदै

    Wednesday, May 28th, 2008

    रीचा तिवारी, काठमाडौं
    सबैको चासो रहेको संबिधान सभाको बैठक ३ बजे बाट बस्ने तयारी भाईरहेको जानकारी प्राप्त भएको छ।
    Bookmark This

    एकै पटक तीन बालिकाको जन्म!!!

    Wednesday, May 28th, 2008

    बडाकाँडाकी एक महिलाले एकैपटकमा तीन शिशुलाई जन्म दिएकी छिन् । बाइस वर्षिया उमा चन्दले मङ्गलबार बिहान ६ बजे क्षेत्रीय अस्पताल, कालागाउँमा तीन छोरी जन्माएकी हुन् ।
    Bookmark This