• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 27th, 2008

    गणतन्त्र नेपालको प्रथम राष्ट्रपती को हुने?

    Tuesday, May 27th, 2008

    अब केहि घन्टा भित्र नै नेपाल बिधिवत रुपमा गणतन्त्र नेपाल हुँदैछ। २५० बर्ष भन्दा बढी लामो राजतन्त्रको अन्त्य हुँदैछ।
    Bookmark This

    माओवादी सम्सदिय दल नेतामा प्रचन्ड

    Tuesday, May 27th, 2008

    माओवादी सम्सदिय दलको नेतामा अध्यक्ष प्रचन्डलाई नियुक्त गरेको छ भने अर्का नेता बाबुराम भट्टराईलाई उपनेताको रुपमा चुनेको छ कुरा माओवादी नेता जनार्दन शर्माले जनाएका छन।
    Bookmark This

    प्रमुख राजनैतीक पार्टी लाई धोखाको आरोप जनजती द्वारा पत्रकार सम्मेलन

    Tuesday, May 27th, 2008

    छिरिङ् तेन्जिङ् शेर्पा
    आदिवासी जनजातिहरुले संविधानमा उल्लेखभएअनुसार आफूहरुको प्रतिनिधित्व नभएको भन्दै प्रमुख दलहरुबाटै धोका भएको बताएका छन् ।
    Bookmark This

    ग्राण्ड रिजेन्सी होटेल दोहाको वार्षिक कार्यक्रममा नेपाली फेशन शो

    Tuesday, May 27th, 2008

    राई रमेश
    दोहा/कतार
    नेपाली जहा रहे पनि आङ्खनो संस्कृतिलाई माया मार्दैनन भन्ने कुराको प्रमाण गत सोमवार वेलुकी ग्रयाड रेजेन्सी हलमा संपन्न ग्रयाण्ड रेजेन्सीमा होटलको तेस्रो वार्षिक वार्षिक उत्सवमा देखिएको छ।
    Bookmark This

    भोली संबिधान सभाको बैठक आज रत्नपार्कमा बम बिस्फोट

    Tuesday, May 27th, 2008

    संबिधान सभा बैठकको पूर्व सन्ध्या मा काठमाण्डौको रत्नपार्कमा बम बिस्फोट भएको छ।
    Bookmark This

    गणतन्त्र दिवस मनाउन ३ दिन सार्वजनिक बिदा, विश्वभर रहेका नेपालीहरुमा आव्हान

    Tuesday, May 27th, 2008

    संबिधान सभाको ऐतिहासिक चुनाव ले नेपाल को राजनीतिमा ल्यएको परिवर्तन सँग आगामी जेष्ठ १५ गते गणतन्त्र दिवस मनाउनका लागि सरकारले ३ दिने सार्वजनिक बिदाको घोषणा गरेको छ।
    Bookmark This

    माओवादी नेता सि पि गजुरेल सार्वजनिक सभाका लागि जापान जाने

    Tuesday, May 27th, 2008

    बेलु थापा
    २७ मे , नेकपा माओबादी पोलिट व्युरो,सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख सांसद सिपी गजुरेल गौरव आगामी महिनाको १५ तारीखमा हुने एक सार्वजनिक कार्यक्रमका लागि जापानमा प्रस्थान गर्नुहुने भएको छ।
    Bookmark This