Archive for May 26th, 2008
श्रेष्ठको शव त्रिशूलीमा भेटियो
Monday, May 26th, 2008दुई साताअघि हत्या गरिएका व्यवयासी रामहरि श्रेष्ठको शव आइतबार त्रिशूली नदीमा फेला परेको छ । नारायणगढबाट १५ किलोमिटर पूर्व रहेको जुगडी पुलमुनि बिहान साढे ७ बजे शव फेला परेको हो ।
Bookmark This
२२५२ औ बुद्द जयन्ती कतारको दोहामा सम्पन्न
Monday, May 26th, 2008स्वयम्वरसिंह लामा
आप्रवासी तामाङ्ग समाज कतार, प्रवासी शेर्पा संघ कतार, तमू बौद्ध सेवा समिति कतार, र थारुकल्याणकारी सभा कतारको संयूक्त आयोजनामा कतारमा २५५२ औंबुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
Bookmark This
गैर आवासिय नेपाली संघ क्षेत्रीय सम्मेलन २००८ सम्पन्न ११ बुदे बैंकक घोषणा पत्र जारी
Monday, May 26th, 2008गैर आवसिय नेपाली संघ को क्षेत्रीय सम्मेलन बैंकक घोषणा पत्र जारी गर्दै २५ मे का दिन सम्पन्न भएको छ ।
११ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको उक्त सम्मेलन मा एन आर एन ए एन सि सि थाइल्यान्ड को आतिथ्यमा सम्पन्न भएको हो।
Bookmark This […]


