Archive for May 25th, 2008
हातेमाले सांस्कृतिक परिवार कतारका संस्थापक तथा वर्तमान अध्यक्ष मिलन गुरुङ्गको असामयिक निधन
Sunday, May 25th, 2008राई रमेश गाउले
हातेमाले सांस्कृतिक परिवार दोहा कतारका संस्थापक तथा वर्तमान अध्यक्ष मिलन गुरुङ्गको असामयिक निधन गत हप्ता मोरङ्गमा भएको छ। उहा दुई महिना अगाडी नियमित विदाको शिलशिलामा नेपाल जानुभएको थियो। उहाको निधनको खवरले दोहा पुरै स्तव्ध भएको छ। उहा नजिक वाट चिन्ने विमल गुरुङ्गका अनुसार कतारमा रहदा नै ओछ्यान जाने वेलामा […]


