Archive for May 22nd, 2008
प्रचण्डद्वारा बन्द हडताल नगरीदिन आग्रह
Thursday, May 22nd, 2008केही दिन अगाडि माओवादी द्वारा हत्या गरिएका होटल ब्यबसायी रामहरी श्रेष्ठको हत्यालाई लिएर उपत्याकामा आन्दोलन थालिए पछि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले श्रेष्ठको हत्यालाई गम्भिरताका साथ लिएको जनाउँदै बन्द र हड्ताल फिर्ता लिन आग्रह गरेको छ ।
Bookmark This […]


