Archive for May 21st, 2008
श्रेष्ठको हत्याको बिरोध गर्दै काठमाडौं उपत्यका पूर्णरुपमा बन्द
Wednesday, May 21st, 2008काठमाण्डू कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्याको विरोधगर्दै आज आफन्त, संघसस्था र बिभिन्न राजनीतिक दलहरूले उपत्यका बन्दको आयोजना गरेका छन् । माओवादी जनसेनाको निर्मम कुटपिटबाट हत्या गरिएका श्रेष्ठको शव र्सार्वजनिक गर्नुपर्ने, घटनाका दोषीमाथि कडा कार्वाही गर्नुपर्ने र उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने मागगर्दै उपत्यका बन्दको आव्हान गरिएको हो ।
Bookmark This […]
एनआरएन साईप्रसको पहिलो बार्षिक साधारण सभा सम्पन्न
Wednesday, May 21st, 2008साईप्रसको राजधानि निकोसियामा मे १८ तारिकको दिन स्थानिय गैरसरकारि संस्था किसा148 को कन्फरेन्स हलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साईप्रसको पहिलो बार्षिक साधारण सभा सम्पन्न भयो। भ्ृतप्ृर्ब राष्ट्रिय समन्वय परिषद अध्यक्ष श्री राम श्रेष्टको प्रम्ृख आतिथ्यमा र बर्तमान राष्ट्रिय समन्वय परिषद अध्यक्ष श्री मनिराज थेबेको सभापतित्वमा सम्पन्न सो सभामा व्यस्तताको बावज्ृदपनि उल्लेख्य संख्यामा नेपालिहरुको […]


