• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 19th, 2008

    कतारमा रमानन्द प्रसाद सिंह थारु प्रति श्रद्धान्जली

    Monday, May 19th, 2008

    href=’http://nayanepalonline.com/wp-content/uploads/2008/05/janajati-qatar.jpg’>
    बिलबहादुर गुरुङ
    नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारले गत शुक्रवार पूर्व महान्यायाधिवक्ता रमानन्द प्रसाद सिंह थारुको सम्झनामा एक श्रद्धान्जली सभाको आयोजना गर्�यो।
    Bookmark This

    दोहाको अलमिस्नाद सनैयामा भलिवल प्रतियोगिता सम्पन्न

    Monday, May 19th, 2008

    अलमिस्नाद सर्भिसेज गु्रप सनैया ४५ को आयोजनामा १५ मईका दिन आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिता गत शुक्रवार राति सम्पन्न भएको छ।
    Bookmark This

    कांग्रेसका युवा नेताहरुको भेला

    Monday, May 19th, 2008

    आइतबार राजधानीमा आयोजित भेलामा कांग्रेसका युवा नेताहरुले माओवादी अधिनायकवादी चरित्रका विरुद्ध संघर्ष गर्ने उद्घोष गर्दै माओवादी भात्रृ संगठन वाईसीएलका क्याम्प नहटाइए आफूहरु पनि क्याम्प बनाएरै बस्न थाल्ने चेतावनी दिएका छन् ।
    Bookmark This

    मलेसियामा पीडितहरु आफै ठगको प्रमाण खोज्दैछन्

    Monday, May 19th, 2008

    सुनिल चालिसे/क्वालालम्पुर

    Email to friend
    Add to Bookmark
    Send your feedback
    Printer Friendly

    विगतमा इन्टरनेटपत्रिका र छापाहरूमा ठगको नाइके रमेश पण्डित उर्फ तुफान भन्ने समाचारले देश विदेशबाट छाएपछि उनले पीडित बनाएकाहरू सलबलाउन थालेका छन् ।
    Bookmark This […]

    एमाले महाधिवेशन मङ्सिर १ देखि

    Monday, May 19th, 2008

    गत केही दिनदेखि चालु नेकपा एमालेको १९ औं बैठकले पार्टीको आठौं महाधिवेशन आगामी मङ्सिर १ गतेदेखि शुरु हुने तय गरेको छ । पार्टी केन्द्रीय कमिटीको सो बैठकले मङ्सिर १ देखि ५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
    Bookmark This […]