Archive for May 11th, 2008
नमुना सम्बिधान सभा को दुई हाप्ते तालिम शुरु
Sunday, May 11th, 2008छिरिङ् तेन्जिङ् शेर्पा (काठमाणडौ)
नमुना सम्बिधान सभाको दुई हाप्ते तालिम हालै शुरु भएको छ। एक औपचारिक कार्यक्रमको बिच शुरु भएको सो कार्यक्रमको आयोजक काठमाणडौ अनाम नगरमा कार्यलय रहेको “जातिय बेदभाव बिरुद्ध राष्ट्रिय मन्च” नामक गैर सर्कारी साँस्थाले गरेको छ। नमुना सम्बिधान सभा भनेको नेपालको लागी आयोजित सम्बिधान सभामा आधारित नमुना माथि नागरिक समाजले गरेको अभ्यास […]
यूएइमा नौलो खालको कवि गोष्ठी सम्पन्न
Sunday, May 11th, 2008आसन ग्रहण गुन्द्रीमा, कार्यक्रममा न कुर्सी छ, न माइक । न त व्याच वितरण गरियो, न त फूलका गुच्छाले स्वागत । एउटा नितान्त नौलो पाराको कार्यक्रम । नेपाली साहित्यिक तथा साँस्कृतिक समाज, यूएइले अबुधावी स्थित आफ्नों श्रद्धाको बोट बोधीवृक्षको परिसरमा यस्तै खाले भेलामा प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न गर्यो ।
Bookmark This […]


