• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 10th, 2008

    मलेसियामा पत्रकारको अपहरण प्रयास

    Saturday, May 10th, 2008

    रुसाहाब चेम्जोब/क्वालालम्पुर
    १० मे २००८
    केही दिनअगाडि अनलाइन पत्रिका तथा प्रिन्ट पत्र पत्रिकाहरुमा ठगको कुरालाई आम जनसमुदायबीच र्सार्वजानिक गरेको निहँुमा शुक्रबार ९ मे २००८ का दिन पत्रकार श्रीधर सुवेदीलाई ठगहरुले उठाउने प्रयास गरेका छन् । सुवेदी आफ्नै कामले नेपाली दुतावास गएको बेला राजदुत डा. ऋषिराज अधिकारीले त्रिपक्षीय छलफल गरौं, धेरै जनामा धेरै कुरा हुन्छ भनी श्रीधर सुवेदी […]

    गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदद्वारा बिभिन्न विद्यालय एवं संस्थाहरुलाई कम्प्युटर सहयोग

    Saturday, May 10th, 2008

    गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले नेपालका विभिन्न विद्यालय एवं संस्थाहरुलाई सहयोग स्वरुप प्रदान गरेको ३२ थान कम्प्युटर आज एक समारोह विच गैरआवासीय नेपाली संघको सचिवालयमा हस्तान्तरण गरियो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता डा. जुगल भूर्तेलले मेगासेसे पुरुस्कार विजेता श्री महावीर पुन लाई २४ थान एवं अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री […]

    कम्प्युटर हस्तान्तरण कार्यक्रमको समाचार संकलन तथा संप्रेषणका लागी सादर अनुरोध !

    Saturday, May 10th, 2008

    गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले मकवानपुर, कास्की, म्याग्दी र तनहुँका ९ वटा विद्यालयहरुलाई २४ र काठमाडौंको फर्पिङ्ग स्थित अरुणोदय माध्यमिक विद्यालयलाई ८ वटा गरी जम्मा ३२ थान कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर प्रदान गरिएका स्कुलहरुमा इन्टरनेट कनेक्सनको व्यवस्था गरिने र उक्त सम्पुर्ण कार्यको संयोजन तथा अनुगमन मेगासेसे […]

    साउदीमा एक नेपालीको गाडी मै मृत्यु जन प्रगतिशील मञ्चले चन्दा संकलन गर्ने

    Saturday, May 10th, 2008

    सागर श्रेष्ठ, साउदी अरबिया
    पछिल्ला दिनहरुमा गल्फ देशहरुमा काम गर्न आउने विभिन्न देशका नागरिकहरु सुतेकै ठाउँमा मर्नेक्रम बढदै गईरहेको छ । यस विषयमा किन कसरी सुतेकै ठाउँमा मृत्यु हुन्छ भन्ने खोजतलास भएको पाईदैन । साउदी अरेवियामा तिन महिना भित्रमै ४ जना नेपालीहरुको सुतेकै ठाउँमा मृत्यु भई सकेको छ ।
    Bookmark This […]

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, खड्काद्वारा केन्द्रीय सदस्यबाट राजीनामा

    Saturday, May 10th, 2008

    संविधानसभा को चुनाव सम्पन्न भई सकेपछी सरकारको नेतृत्व कसलाई दिन्ने भन्ने कांग्रेसको भूमिका के रहने भन्नेबारेमा छलफल गर्दै कांग्रेस केन्द्रिय कमिटिको बैठक चलिरहेको छ।
    Bookmark This

    नयाँ सरकार गठन प्रक्रियाबारे प्रचण्ड र गिरीजा विच भेटघाट हुदै

    Saturday, May 10th, 2008

    Samjhana
    प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुदैछ । २८ वैशाखको अपरान्ह तीन बजे हुने भेट नयां सरकार गठन प्रक्रियाबारे केन्द्रित हुने स्रोतले बतायो ।
    Bookmark This